काँग्रेसको माग कानुनसम्मत छैन : एमाले सचेतक बर्तौला
काठमाडौँ । प्रमुख प्रतिपक्षी दलको माग अनुसार गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन आरोपमा छानबिन गर्न संसदीय समिति बन्न नसक्ने दाबी एमालेले गरेको छ । सभामुख देवराज घिमिरेले आइतबार बोलाएको...