रास्वपामाथि प्रहार गरेर काँग्रेसले सरकार ढाल्न खोज्यो : महेश बर्तौला
काठमाडौँ । एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले काँग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने काममा लागेको आरोप लगाएका छन् । आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै...