फेरी सरकारमा जाने रास्वपाको तयारी, राख्यो यस्तो सर्त
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पुरानो राजनीतिक सहमति कायम भए तत्काल सरकारमा जाने बताएका छन् । सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा परियारले सरकार गठनका बेला भएको...