प्रमुख सुबेदार र ज्येष्ठ सुबेदार समन्वयात्मक बैठक सम्पन्न
काठमाडौँ । जङ्गी अड्डामा सञ्चालित दुई दिने ‘प्रमुख सुबेदार र जेष्ठ सुबेदार समन्वयात्मक बैठक-२०७९’ को बुधबार प्रधानसेनापति महारथी प्रभुराम शर्माले समापन गरेका छन्। कार्यक्रममा सहभागीहरूलाई सम्बोधन गर्दै प्रधानसेनापति महारथी शर्माले...