गरिब मधेशी कुटेर बालेन नाजीकालीन हिटलर र मुसोलिनी बन्दैछ : अमरेश शकुमार सिंह
काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौँ महानगरका प्रमुख बालेन साहले हिटलरको शैलीमा कवाडीमाथि डोजर चलाएको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै महानगरले डोजर चलाउँदा मजदुरहरू घाइते भएको...