पार्टीको धङ्धङ्गी बोकेर नगरसभामा नआउन काँग्रेस र एमालेका वडाध्यक्षलाई बालेनको चेतावनी
काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साह ‘बालेल’ले नेपाली काँग्रेस र नेकपा एमालेका वडाध्यक्षहरूलाई पार्टीको धङ्धङ्गी बोकेर नगरसभामा नआउन चेतावनी दिएका छन् । आज तय भएको नगरसभा काँग्रेस र एमालेका...