गाउँमै इँटा उद्योग चलाएर स्वरोजगार बनेका इञ्जिनियर प्रमोद
इलाम । सूर्योदय नगरपालिका-१० फिक्कलका प्रमोद सापकोटाले नजिकैको शान्तिगोलाईमा इँटा उद्योग सुरु गरेको ६ वर्ष भयो । उनले २२ वर्षका उमेरमा ‘डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियर’ उत्तीर्ण गरेर गाउँ फर्किएका थिए...