२३ फाल्गुन २०८१, शुक्रबार
पूर्वसांसद साह माओवादी केन्द्रमा प्रवेश
काठमाडौँ । जसपाका नेपालका नेता एवं पूर्वसांसद प्रमोद साह नेकपा माओवादीमा प्रवेश गरेका छन् । जनतासँग माओवादी, तराई मधेश जागरण अभियान अन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभामा उनी माओवादीमा प्रवेश गरेका...