चार करोड खर्च गरेर बनाइएको केन्द्र प्रयोगविहीन
तनहुँ । जिल्लाको व्यास नगरपालिका-१३ स्थित सुडेको पुल नजिक निर्माण गरिएको मलमूत्र व्यवस्थापन केन्द्र सात वर्षदेखि प्रयोगविहीन छ । शौचालयबाट निस्किएको मलमूत्रलाई ‘ट्रिटमेन्ट’ गरी मलका रूपमा प्रयोग गर्ने उद्देश्यले बि.सं....