प्रयोगशाला विस्फोटमा तीन विद्यार्थीको मृत्यु
बेइजिङ । बेइजिङस्थित एक विश्वविद्यालयमा बुधबार प्रयोगशालामा विस्फोट हुँदा ३ जना विद्यार्थीको मृत्यु भएको अग्नि नियन्त्रण विभागले जनाएको छ । बेइजिङ अग्नि नियन्त्रण विभागका अनुसार वातावरण इन्जिनियरिङ प्रयोगशालामा फोहोर पानी...