फेरिए प्राधिकरणका प्रवक्ता, राजाभाइलाई दिइयो जिम्मेवारी
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता फेरिएका छन् । हालसम्मका प्रवक्ता चन्दनकुमार घोषलाई हटाएर प्राधिकरणले राजाभाइ शिल्पकारलाई जिम्मेवारी दिएको हो । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान...