गृह प्रवक्तामा दाहाल
काठमाडौँ। गृह मन्त्रालयको प्रवक्तामा सहसचिव जनकराज दाहाललाई तोकिएको छ । यसअघिका प्रवक्ता चक्रबहादुर बुढाको सरुवा भएसँगै दाहाललाई प्रवक्तासँगै सुरक्षा तथा समन्वय महाशाखाको जिम्मेवारी दिइएको हो । दाहालले गृहमा जानुअघि काठमाडौँका...