लेबनानका आधाभन्दा बढी प्रवासी कामदार रोजगारबिहीन
बेरुत । अधिकांश जनसङ्ख्या गरिबीको चपेटामा परेको लेबनानका चरम आर्थिक सङ्कटका कारण आधाभन्दा बढी आप्रवासी कामदार रोजगारबिहीन बन्नुपरेको संयुक्त राष्ट्रसंघले मङ्गलबार चेतावनी दिएको छ । उनीहरूलाई ‘तत्काल मानवीय सहायता’ को...