‘कोरोनाको समयमा प्रवासी श्रमिकलाई ज्यालाको समस्या’
काठमाडौँ । कोरोनाको समयमा विदेशमा काम गर्ने नेपाली श्रमिकलाई ज्यालाको समस्या हुने गरेको पाइएको छ । अन्तर्राष्ट्रिय भवन तथा काष्टकर्मी महासङ्घ नेपाल आबद्ध समितिले हिजो (सोमबार) काठमाडौँमा आयोजना गरेको ‘प्रवासी...