सेवाप्रवाहलाई गुणस्तरीय बनाउन प्रविधिमैत्री सेवा अभियान थाल्दैछौं
जनतासँग गरेका प्रतिवद्धता के–कति पूरा गर्नुभयो ? जनतासँग पाँच वर्षभित्र पूरा गर्ने प्रतिवद्धता गरेको थिएँ । यसका लागि चरणवद्ध रूपमा कार्ययोजना बनाएर काम गरिरहेका छौं । सेवाप्रवाह र विकास निर्माणलाई...