पाकिस्तानले प्रविधि आदान–प्रदान कार्यक्रम अगाडि बढाउने
चितवननेपालका लागि पाकिस्तानी राजदूत डा मजर जाबेदले नेपाल र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा अझ बलियो र सुदृढ बनाउने बताएका छन् । भरतपुर महानगरपालिकाले आज उनको सम्मानमा आयोजना गरेको कार्यक्रममा...