सीडीएससीको सीईओमा प्रविन पन्दाक नियुक्त
काठमाडौँ । धितोपत्र कारोबार राफसाफ कम्पनी सीडीएस एण्ड क्लियरिङको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा प्रविन पन्दाक नियुक्त भएकी छन् । सीडीएससीको आइतबार बसेको सञ्चालक समिति बैठकले पन्दाकलाई ४ वर्षे कार्यकाल रहेको सिइओ...