आइएमई-पेको सिइओमा रेग्मी नियुक्त
काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई-पे)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रवीण रेग्मी नियुक्त भएका छन्। इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा स्नातक एवं बिजनेस एड्मिनिस्ट्रेसनमा स्नाकोत्तर रेग्मीसँग विभिन्न बैङ्क तथा...