म्यानमार सैन्य शासन : लण्डनस्थित दूतावासमा राजदूतलाई प्रवेश निषेध
बीबीसी । बेलायतका लागि म्यानमारका राजदूतलाई दूतावासमा प्रवेश निषेध गरिएको छ । बुधबार दूतावासमा तैनाथ म्यानमारको सैन्य सहचरीले राजदूत क्व जर मिनलाई देशको प्रतिनिधि नमानिएको भन्दै दूतावास छाड्न निर्देशन दिएको...