एमबीबीएको प्रवेश परीक्षाको नतिजा त्रुटिबारे छानबिन गर्न संसदीय समितिको निर्देशन
काठमाडौँ। संसदीय समितिले एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन निर्देशन दिएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बुधबार बसेको बैठकमा सांसदहरूले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको भविष्यमाथि...