गृहमन्त्री लामिछानेले भने-सिंहदरवार अब सबैका लागि खुला छ
काठमाडौँ । नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सिंहदरवार आम नागरिकका लागि खुला भएको बताएका छन् । सिंहदरवार प्रवेशका लागि पहुँचवाला हुनु नपर्ने उनले बताए । आफ्नो मान्छे सिंहदरवारमा...