१८ कार्तिक २०७९, शुक्रबार
नेकपा एसका धनगढी नगर अध्यक्षसहितका नेता एमालेमा प्रवेश
धनगढी । नेकपा एकीकृत समाजवादी पार्टीका धनगढी उपमहानगर कमिटी अध्यक्ष मदन रेग्मीसहितका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले सुदूरपश्चिमका इन्चार्ज लेखराज भट्टको निवास अत्तरियामा शुक्रबार बिहान आयोजना...