कर्मचारी समायोजन गर्न ढिला हुनु भनेको संक्रमणकाललाई लम्ब्याउनु हो
मुलुक संघीयता कार्यान्वयनको पेचिलो घडीमा छ । निकै लामो संघर्ष र बलिदानीपछि प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्दै लैजानु आजको आवश्यकता हो । हामीले अहिले कार्यान्वयनमा ल्याउन लागेको संघीय व्यवस्था गर्दै जाने...