बराहपोखरीले सुरु गर्यो आफ्नै प्रशासनिक भवनबाट सेवा
खोटाङ । बराहपोखरी गाउँपालिकाको सेवा प्रवाह आफ्नै प्रशासनिक भवनबाट सुरुआत गरिएको छ । गाउँपालिकाको केन्द्र बाघखोर भञ्ज्याङमा सुविधा सम्पन्न चारतले प्रशासनिक भवन निर्माण गरी सेवा सुरु गरिएको हो । गाउँपालिका...