यस्ता छन् यातायात विभागका महानिर्देशक मन्त्रालय तानिनुको रहस्य
सार्वजनिक यातायातको सिन्डिकेटविरुद्ध डटेर लडेका यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई केही दिनअघि मन्त्रालय तानिएको छ । सार्वजनिक यातायातमा सुधारको नतिजा नआउँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेटले भट्टराईको...