राष्ट्रिय वाणिज्य बैंकको प्रशासन सेवाका लागि लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन (नतिजासहित)
काठमाडौँ । लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको प्रशासन सेवाका लागि लिइएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बुधवार एक सूचना जारी गरी राष्ट्रिय वाणिज्य...