माओवादीले भोलि जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिने
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारविरुद्धको खबरदारी सभा प्रभावकारी भएको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टी निर्माणमा खबरदारी सभा...