काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ सदस्य नियुक्त
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ सदस्य नियुक्त भएका छन् । उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले सदस्य मनोनीत गरेको...