विभागद्वारा प्रशोधित पानी उत्पादकसँग लागत पुष्टि गर्ने कागजात माग
काठमाडौँ । प्रशोधित पानी उत्पादक कम्पनीहरूले सरकारले तोकेको अधिकतम खुद्रा मूल्यमा असन्तुष्टि जनाएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लागत पुष्टि कागजात माग गरेको छ । प्रशोधित पानी उत्पादक कम्पनीलाई...