कागजविहीन अदालतको यात्रामा अघि बढ्न तपाईँहरू तयार हो ? भन्दै प्रधान न्यायाधीशको प्रश्न
काठमाडौँ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले कागजविहीन अदालतको यात्रामा सर्वोच्च अदालत अघि बढिसकेको बताएका छन् । मंगलबार सर्वोच्च अदालतबाट सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरूलाई दिइने पेशीको सूचना पठाउने...