एमसीसीअन्तर्गत बन्ने विद्युत् प्रसारणलाइनको पुन:बोलपत्र आह्वान
काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए-नेपाल) ले दुई सय ९७ किलोमिटर विद्युत् प्रसारण लाइन निर्माणका लागि पुनः बोलपत्र आह्वान गरेको छ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)नेपाल कम्प्याक्ट...