सार्वजनिक-निजी साझेदारीमा पहिलो पटक प्रसारण लाइन निर्माण हुँदै
काठमाडौँ । मुलुकमै पहिलो पटक सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडेलमा प्रसारण लाइन निर्माण हुने भएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले अध्ययन गरिरहेका तयारी आयोजनामध्ये ‘तमोर-ढुंगेसाँघु २२० केभी प्रसारण लाइन’ निर्माण...