लुम्बिनी प्रादेशिक अस्पतालमा प्रसूति शल्यक्रिया कक्ष थप
काठमाडौँ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा महिला तथा प्रसूति शल्यक्रिया कक्ष थप गरिएको छ। प्रसूति सेवालाई बिस्तार गर्दै तीनवटा शल्यक्रिया कक्ष थप गरिएको हो। शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले...