विशेषज्ञ डाक्टर नहुँदा रामपुर अस्पतालमा प्रसूती शल्यक्रिया सेवा ठप्प
काठमाडौँ । पाल्पाको रामपुर अस्पतालमा सञ्चालन हुँदै आएको प्रसूती शल्यक्रिया सेवा ठप्प छ । विशेषज्ञ डाक्टर नहुँदा सो सेवा सञ्चालन गर्न सकिएको छैन । डाक्टर वासुदेव सुवेदीले अन्यत्र सरुवा भएपछि...