अध्यादेश अस्वीकृतको प्रस्तावकर्तालाई पाँच र समर्थकलाई तीन मिनेट बोल्न पाउने
काठमाडौँ । प्रतिनिधि सभामा अध्यादेश अस्वीकृतको प्रस्तावकर्ताले पाँच मिनेट र समर्थकले तीन मिनेट बोल्न पाउने भएका छन् । बुधबार सभामुख देवराज घिमिरेको कार्यकक्षमा बसेको प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूसँगको...