संसद् सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता
काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । रसिया र युक्रेनको युद्धमा नेपालीहरूलाई सहभागी गराइएको भन्दै उक्त विषयमा प्रतिनिधि सभामा छलफल गर्न प्रस्ताव...