इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेश
काठमाडौँ । पाकिस्तानका विपक्षी दलहरूले इमरान सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका छन् । अविश्वासको प्रस्ताव ल्याउनमा विपक्षी दलहरूको गठबन्धन पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) को महत्त्वपूर्ण भूमिका रहेको छ । केही...