परराष्ट्र मन्त्री पौड्याल कोलम्बो प्रस्थान
काठमाडौँ । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन आज कोलम्बो प्रस्थान गरेकी छिन् । परराष्ट्र मन्त्री पौड्याललाई बन्दरानाइके इन्टरनेशनल विमानस्थलमा श्रीलङ्काका...