पाकिस्तानको बलुचिस्तानमा विस्फोट हुँदा तीन जना प्रहरीको मृत्यु, १६ घाइते
काठमाडौँ । पाकिस्तानको दक्षिण पश्चिम बलुचिस्तान प्रान्तमा भएको बम विस्फोटमा तीन जना प्रहरीको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । सरकारी प्रवक्ता शाहिद रिन्दका अनुसार घटना मस्तुङ...