दरबन्दी बढाएर सिंहदरवारको सुरक्षामा एसपी खटाउने तयारी
काठमाडौँ । सिंहदरवार भित्र रहेको नेपाल प्रहरीको गणमा प्रहरी उपरीक्षक (एसपी) राख्ने तयारी भएको छ। नेपाल प्रहरी सिंहदरवार सुरक्षा गणमा डिएसपीको नेतृत्वमा अहिले एक सय ३५ जना सुरक्षाकर्मी कार्यरत छन्। ...