एसपी मोहन कुमार थापा पुरस्कृत
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी उपरीक्षक (एसपी) मोहन कुमार थापा पुरस्कृत भएका छन् । गण्डकी प्रदेश कार्यालयले उनलाई कास्कीको शान्ति सुरक्षा विपद्मा उद्धारको कार्यमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै...