गृह मन्त्रालयद्वारा प्रहरी कर्मचारी समायोजन समिति गठन
काठमाडौँ । गृह मन्त्रालयले प्रहरी कर्मचारी समायोजन समिति गठन गरेको छ। शुक्रबार गृहका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै सो जानकारी गराएका हुन् । प्रहरी समायोजनका लागि समिति...