प्रहरी महानिरीक्षक कुँवरद्वारा नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्घाटन
बाँके । प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्प उद्घाटन गरेका छन् । कुँवरले सोमबार एक कार्यक्रमबीच उक्त नवनिर्मित पेट्रोल पम्प उद्घाटन गरेका हुन् । उद्घाटनमा...