पर्यटनमन्त्री बद्री पाण्डेद्वारा ४६औँ पर्यटक प्रहरी दिवस सम्पन्न
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा “४६औँ पर्यटक प्रहरी दिवस, २०८१” नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा शनिबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ ।...