प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी आचार्य नियुक्त
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेशकुमार आचार्य नियुक्त भएका छन्। यसअघि लागु औषध नियन्त्रण ब्युरोको प्रमुख रहेका आचार्यको एसएसपीबाट डिआइजीमा बढुवा भएपछि महानिरीक्षकको सचिवालयमा आएका...