घुस बार्गेनिङ गरेको उजुरी परेपछि डिएसपी केसीमाथि छानबिन
रुपन्देही । इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठग बहादुर केसीमाथि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ । ‘घुस’ बार्गेनिङ गरेको सुराक आएपछि आइजिपी धिरज प्रताप सिंहले केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी...