अति आवश्यक अवस्थामा बाहेक नोकरी राजीनामा सिफारिस तथा स्वीकृत नगर्न प्रहरी प्रधान कार्यालयको सर्कुलर
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले अर्को आदेश नभएसम्म प्रहरी कर्मचारीहरूको राजीनामा सिफारिस र स्वीकृत नगर्न सर्कुलर जारी गरेको छ। पछिल्लो समय विकसित घटनाक्रमलाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले यस्तो...