प्रहरी महानिरीक्षक दिपक थापाको स्वागत तथा पदबहाली कार्यक्रम सम्पन्न
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक(आईजीपी)दिपक थापाले आज नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा पदभार ग्रहण गरेका छन्। प्रहरी संगठनको नेतृत्व सम्हाल्दै उनले मुलुकको कानून व्यवस्था, शान्ति सुरक्षा, र संस्थागत सुधारलाई...