आइजिपी थापाले भने-‘राजावादीको प्रदर्शनमा ३०-४० जनाको झुण्ड बनेर आगजनी र लुटपाट गरे’
काठमाडौँ । राजावादीले चैत १५ मा गरेको प्रदर्शनमा ३०-४० जनाका झुण्ड भएर आगजनी र लुटपाट गरिएको प्रहरी महानिरीक्षक दीपक थापाले बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको...