प्रहरी महानिरीक्षक कुँवर बेलायत प्रस्थान
काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर बेलायततर्फ प्रस्थान गरेका छन् । बेलायत सरकारको निमन्त्रणामा यही असोज २२ देखि २६ गतेसम्म आयोजना हुने ‘सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रम’मा सहभागी हुन...